Nepali language home page
अष्ट्रेलियाली व्यावसायिक रजिष्ट्री सेवामा यहाँलाई स्वागत छ ।
यी पृष्ठमा अष्ट्रेलियाली व्यावसायिक रजिष्ट्री सेवाको बारेमा जानकारी समावेश छ । यस जानकारीले तपाईंलाई आफ्नो व्यवसाय दर्ता गर्न र व्यवसायको जानकारी अद्यावधिक गर्न मद्दत गर्छ:
हामीलाई सम्पर्क गर्नुहोस्
तपाईं यो जानकारी आफूमा लागू हुन्छ वा हुँदैन भन्ने बारेमा निश्चित हुनुहुन्न भने तपाईं हामीलाई 13 62 50 मा सोमबारदेखि शुक्रवार बिहान 8.00 बजेदेखि साँझ 6.00 बजेका बीचमा टेलिफोन गर्न सक्नुहुन्छ । आफूले चाहेको भाषामा हामीसँग कुरा गर्न तपाईं अनुवाद तथा दोभाषे सेवा TIS National को टेलिफोन 13 14 50 मा टेलिफोन गर्न सक्नुहुन्छ । त्यसपछि हामी तपाईंलाई दोभाषेको सहयोग लिई टेलिफोन गर्ने छौँ ।